एसईईको अन्तिम तयारीमा अभिनेत्री करिस्मा मानन्धर
विदुर खबर
२०७५ चैत ७ गते १३:५७
नेपाली चलचित्रको सफल नायिका करिस्मा मानन्धर एसईई परिक्षका अन्तिम तयारीमा जुटेकि छिन ।
व्यस्त जीवनशैलीबाट समय निकालेर नायिका करिश्मा मानन्धरले केही वर्ष अघि सबैलाई छक्क पारिदिइन् जब उनले आफू पुन विद्यालयमा भर्ना हुने घोषणा गरिन्।
४५ वर्षीया उनले यस वर्ष एसइइ परीक्षा दिँदैछिन्।परिक्षको लागि आफु अन्तिम तयारीमा जुटेको उनले बिहिबार बिबिसीलाई बताएकी छिन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका लामिछानेको अग्रता
मौन अवधि सुरु, सबैखाले प्रचार बन्द
नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला





प्रतिक्रिया