आगलागीमा परि तीन लाख बराबरको क्षति
विदुर खबर
२०७५ पुष २८ गते १२:४६
विदुर÷दुप्चेश्वर गाउपालिका वडा नं. ४ बागेशाला भन्ने ठाउँमा शुक्रबार साँझ सिलिन्टरमा आगो लाग्दा चारलाख भन्दा बढीको क्षति भएको छ ।
आगलागीबाट गाउँपालिकाको सुदिप केशीको जस्ताले छाएको घर र पुर्ण रुपमा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । आगलागीबाट घरमा रहेको ५० हजार रुपैयाँ, एकतोला सुन सहति अन्दाजी तिनलाख बराबरको खुद्रा सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया