२२० केभी चिलिमे त्रिशुली ट्रान्समिसन परियोजना शुभारम्भ(फोटो)
विदुर खबर
२०७५ मंसिर ५ गते ८:२५
नुवाकोट,२२० केभी चिलिमे त्रिशुली ट्रान्समिसन सिस्टम परियोजनाको आज शुभारम्भ भएको छ ।उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले एक समारोहका बीच परियाजनाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा एआईवी बैंकका उपाध्यक्ष, युरोपियन युनियन र जर्मन राजदूतपनि सहभागी थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया