कतारका पूर्व अमिर अल थानीको निधन

विदुर खबर २०८३ असार २८ गते १३:५८

नुवाकोट । कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।

Advertisement

कतारको अमिरी दिवानले जनाए अनुसार उनको आज निधन भएको हो ।

आइतबार जारी गरिएको विज्ञप्तिमा अमिरी दिवानले भनेको छ, ‘ईश्वरको विधान र नियतिप्रति दृढ आस्थाका साथ अमिरी दिवान राष्ट्रका लागि ठूलो क्षति मानिने ुफादर अमिरु (पूर्व अमिर) महामहिम शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दछ, उहाँको आज बिहान निधन भएको हो र ईश्वरले उहाँप्रति कृपा गरून्।’

Advertisement

विस्तृत आउन बाँकी रहेको छ । 

प्रतिक्रिया