रसुवागढी सीमा नाका दुई दिन बन्द
विदुर खबर
२०८३ असार १५ गते २१:२८
नुवाकोट । रसुवागढी सीमा नाका दुई दिन बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चिनियाँ पक्षबाट नेपाल–चीन जोड्ने मितेरी पुल (बेलिब्रिज)को जाँच तथा मर्मत सम्भारका लागि १५ र १६ असारका दिन बन्द गरिएको हो ।
सो बेलिब्रिजबाट सवारी आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ ।

कैलाश मानसरोवर तीर्थाटनमा रहेका तीर्थयात्रुलाई भने १०/१० जनाको समूहमा दुबै पक्षका सुरक्षा संयन्त्रको समन्वयमा यात्रा सहजीकरण गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने
किन नजिकिँदैछन् ओली र दाहाल ?





प्रतिक्रिया