एसईईको पूरक परीक्षा असार १ देखि
विदुर खबर
२०८३ जेठ १ गते १४:५१
नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (मौका) परीक्षाका लागि आवेदन फाराम खुलाएको छ ।

एसईईमा ‘ननग्रेड’ आएका विद्यार्थीका लागि आउँदो असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने जानकारी पनि दिइएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीलाई आजदेखि जेठ १५ गतेसम्म आवेदन फाराम बुझाउन सूचित गरेको छ ।
कार्यालयका अनुसार २०८२ को परीक्षा आवेदन फाराम भरेका तर कुनै एक विषयको परीक्षामा पनि सहभागी नभएका र परीक्षा रद्द भएका विद्यार्थीले फाराम भर्न पाउने छैनन् ।
वैशाख २८ गते सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार पाँच सय सात जना विद्यार्थी ननग्रेडेडमा छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया