फिल्म साँइलीको फस्टलुकसँगै प्रदर्शन मिति तय
विदुर खबर
२०७५ मंसिर १ गते ६:३३
नुवाकोट,नेपाली फिल्म ‘साँइली’को फस्टलुक सार्वजनक भएको छ। ‘सुन साँइली’ बोलको गीत हिट भएपछि त्यसैको नामलाई सापटी लिएर निर्माण गरिएको फिल्मको फस्टलुक सार्वजनिक भएको हो।
फिल्मको सार्वजनिक फस्टलुकमा अभिनेत्री मेनुका प्रधानलाई प्रस्तुत गरिएको छ। यसअघि चर्चा कमाउन सफल ‘सुन साइली’बोलको गीतमा मेनुकाकै अभिनय रहेको थियो। फिल्मले फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। फिल्म चैत्त १५ गतेबाट प्रदर्शनमा आउने छ।
रामबाबु गुरुङको लेखन तथा निर्देशन, विशाल गुरुङ र मोहन राना मगरको लगानी तथा गायक हेमन्त राना र नायक गौरव पहारीको जिएच इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म निर्माण गरिएको हो। फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंहलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया