रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन 

विदुर खबर २०८२ चैत १३ गते १५:०२

नुवाकाेट । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

प्रतिक्रिया