सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो
विदुर खबर
२०८२ माघ २७ गते १०:५३
नुवाकोट । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ५ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेका छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया