रसुवामा टिफरको ठक्करबाट एक जनाको मुत्यु
नु्वाकोट । रसुवामा टिफरको ठक्करबाट एक जनाको मुत्यु भएकाे छ ।

रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर २ लामाटोलमा टिफरले ठक्कर दिदा एकजना को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाको सुचना अधिकारी प्रहरी निरिक्षक राजु शाहका अनुसार माघ २० गते साझ ७ : ५० वजेको समयमा कालिका १ राम्चेवाट कालिकास्थान तर्फ जाँदै गरेको बा. प्र.०२.०५० प ८३१२ नम्बर को मोटरसाइकल लाई सोहि दिशाबाट आएको बा. ५ ख ६३३२ नम्बरको टिफरले ठक्कर दिदा घाईते भएको उक्त व्यक्तिलाई त्रिशूली अस्पताल लगिएको र उपचारको क्रममा मृत्युु भएपछि डाक्टरले मृत धोषणा गरेका थियो ।
मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नम्बर २ यार्साको अन्दाजी २१ वर्षिय योमाया तामाङ रहेको छ । मोटरसाईकलमा सवार २ जना मध्ये एक जना सकुशल रहेको प्रहरीले जनाएको छ ।ठक्कर दिएको टिफर र चालकलाई प्रहरिले नियन्त्रणमा लिईसकेको र आवश्यक कारवाहि अगाडि वढाएको बताईएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?
रसुवामा टिफरको ठक्करबाट एक जनाको मुत्यु
नुवाकोटको सूर्यकुण्डको आईपीओ भर्ने आज अन्तिम दिन
नुवाकोटको सूर्यकुण्डकाे आईपीओमा ओइरिए लगानीकर्ता
भक्तपुर बाल सुधार गृहका ७५ जनालाई नुवाकोट सारियो





प्रतिक्रिया