रसुवाको माथिल्लो क्षेत्रमा हिमपात
विदुर खबर
२०८२ माघ १४ गते १०:२७
नुवाकोट । रसुवाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ ।

रसुवामा यो वर्ष पहिलोपटक हिमपात भएको हो । जिल्लाको गोसाईकुण्ड, लाङटाङ, थुमन, गत्लाङको माथिल्लो भेगका साथै क्यान्जिन र चोलाङपाटी लगायतको स्थानमा वर्षाेसँगै हिमपात भएको हो ।
वर्षासँगै परेको हिमपातले जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले वर्षासँग हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा पनि हल्का वर्षा
नुवाकाेटमा निर्वाचन आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो
रसुवाको माथिल्लो क्षेत्रमा हिमपात
ठगीको आरोपमा नुवाकोटका थापा पक्राउ
अब कतै मिसिंदैनौं : कुलमान घिसिङ





प्रतिक्रिया