सुनको मूल्य हालसम्मकै उच्च, बनायो नयाँ रेकर्ड
विदुर खबर
२०८२ माघ ११ गते १६:२२
नुवाकोट । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ कायम भएको छ । यसअघि शनिबार सुनको मूल्य प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शनिबार प्रतितोला छ हजार एक सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला छ हजार चार सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया