रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
विदुर खबर
२०८२ मंसिर २२ गते १३:१०
रसुवा । रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाईते हुनेमा कालिका गाउँपालिका वडा नम्बर ५ का शिव गजुरेल र नौकुण्ड गाउँपालिका वडा नम्बर ५ का मानबहादुर तामाङ रहेका छन् ।

भालुको आम्रमणबाट घाइते भएका उनीहरुलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार गरेपछि एक जनालाई भने हेलिकप्टरबाट थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारीमा महत
नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर





प्रतिक्रिया