भारतको कोठीमा बेचिएकी नुवाकोटकी एक महिलाको उद्धार
विदुर खबर
२०७५ कार्तिक २० गते २:२६
नुवाकोट कार्तिक २०, भारतको कोठीमा बेचिएकी नुवाकोटकी एक महिलासहित ३ जना महिलाको उद्धार गरिएको छ ।
उद्धा गएिको महिलामा नुवाकोटकी एक र सिन्धुपाल्चोककी दुई सहित तीनजनाको उद्धार गरिएको बताइएको छ ।
उनीलाई भारतको राजधानी नयादिल्लीस्थित ५सय ५६ नंम्बरको कोठीबाट उद्धार गरिएको माईती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । जिल्ला अदालत गाजियावादले उद्धार गरिएका महिलालाई आवश्यक परामर्श र पारिवारिक पुनर्मिलनका लागि आदेश दिएपछि ३७ जना महिलासँगै उनीहरूलाई पनि नेपाल ल्याइएको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया