दशैँ बिदापछि आजबाट शेयर कारोबार खुल्दै
विदुर खबर
२०८२ असोज २१ गते ८:५७
नुवाकोट । दशैँ बिदापछि आजदेखि शेयर कारोबार खुल्दैछ।

दशैँ अघिको अन्तिम कारोबार दिन अर्थात असोज १२ गते, आइतबार, नेप्से परिसूचक ०.४३ प्रतिशत बढेर बन्द भएको थियो।
सो अघिको बिहीबार २६५२.०० विन्दुमा बन्द भएको नेप्से, सो दिन ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको हो।

दशैँ तिहार बिचका कारोबार दिनहरुमा शेयरबजार प्रायः सुस्त हुने गरेको विगतमा हामी देख्न सक्छौँ। लगानीकर्ताहरु फेस्टिभ मुडमा हुने भएकाले बजारमा अन्य समयमा जस्तो खासै कारोबार देखिदैन।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल





प्रतिक्रिया