एकतर्फी खुल्यो स्याफ्रुबेशी–रसुवागढी सडक

विदुर खबर २०८२ साउन ५ गते २२:१५

नुवाकोट । रसुवा बाढीका कारण १३ दिनदेखि अवरुद्ध स्याफ्रुबेशी–रसुवागढी सडक एकतर्फी सञ्चालनमा आएको छ ।

Advertisement

सडक विभागका अनुसार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजना अन्तर्गत रसुवागढी, टिमुरे, कुलुङमा सडक अवरुद्ध थियो ।

यहाँ आइतबारदेखि एकतर्फी सडक सुचारु भएको हो ।

Advertisement

प्रतिक्रिया