हिमस्टार ऊर्जाको शेयर बाँडफाँट
नुवाकोट । हिमस्टार ऊर्जा कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालय थापाथलीमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७३ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर गत असार २४ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
सो शेयरमा कुल २० लाख ४४ हजार ४५६ जनाले २ करोड ४० लाख १३ हजार ९७० कित्ता शेयरका लागि आवेदन दिएका थिए जसमध्ये १९ लाख २८९ आवेदन स्वीकृत भएको छन् भने १ लाख ४९ हजार ८० आवेदन रद्द भएका छन्।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। स्वीकृत आवेदनमध्ये ७७ हजार ३९२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने ५ भाग्यशाली लगानीकर्ताले भने ११ कित्ताको दरले शेयर प्राप्त गरेका थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया