ईन्स्पेक्टर खनालको नयाँ गित ‘मन सानो’ सार्वजनिक
विदुर खबर
२०८२ वैशाख २५ गते १४:३५
नुवाकोट । गायक पृथ्वी खनाल भोइस अफ नेपाल २ बाट चर्चा बटुल्न सफल गायक हुन् ।

फरक शैलीमा विभिन्न गित मार्फत पहिचान बनाएका छन् । सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर समेत रहेका उनै गायक खनालले अर्को नयाँ गित सार्वजनिक गरेका छन् । गितको बोल छ ‘मन सानो’ ।
पृथ्वी खनालकै शब्द र संगीत , शाहस शाक्यको संगीत संयोजन रहेको गितमा भोइस अफ नेपाल -६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ । उनलाई साथ दिएका छन् दृष्टिबिहिन प्रतिभा बिकास थारुले ।
म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन भने
रोश्नि कार्की र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण
रामहरि आचायको “ऐतिहासिक नुवाकोट भाग–१” लोकार्पण
बेत्रावतीमा नयाँ मोडुलर एक्रो ब्रिज सञ्चालन आयाे
आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको विधिवत् पूजा-आराधना गरेर मनाइदैँ





प्रतिक्रिया