सरकारको हावादारीपनलाई प्रतिपक्षले टुलुटुलु हेर्न सक्दैन : कांग्रेस नेता केसी
विदुर खबर
२०७५ असोज १४ गते ११:१२

नुवाकोट असोज १४, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको भ्रष्टाचार,कुशासन ,मनगढन्ते र हावादारीपनलाई प्रतिपक्ष दलले टुलुटुलु हेर्न नसक्ने बताएका छन्।
कांग्रेसको विधान मस्यौदाका लागि छलफल तथा राय लिनका लागि बाग्लुङ पुगेका केसीले लोकतान्त्रिक मूल्य मान्यता अनुसार प्रतिपक्षीय भूमिका निर्वाह गर्ने बताए। धौलागिरी बहमुखी क्याम्पसको स्ववियुले आयोजना गरेको वर्तमान सन्दर्भमा प्रतिपक्षको भूमिका विषयक अन्तरक्रियामा बाेल्दै केसीले भने, ‘लोकतन्त्रको सौन्दर्य भनेकै वाद प्रतिवाद संवाद सँगसँगै सरकार र प्रतिपक्ष जस्ता यसका सबल पक्षलाई स्विकार्नु पनि हो।’ उनले पार्टीको विधानलाई थप लोकतान्त्रिक र संविधानको मर्म अंगिकार गरेको हुुनुपर्नेमा जोड दिए। विधानलाई समायानुकल बनाई सबैले अपनत्व गर्नसक्ने हुनुपर्ने बताए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए
बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य





प्रतिक्रिया