गाडीभाडा १० प्रतिशत वृद्धि,सरकार र व्यवसायीबीच सहमति
विदुर खबर
२०७५ असोज ६ गते १५:०६

नुवाकोट असोज ६, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको छ। हाल कायम भाडामा १० प्रतिशत मूल्यवृद्धि गरी असाेज ७ बाट लागू गर्ने र २०७५ मंसिर २९ गतेसम्ममा वैज्ञानिक भाडादर समायाेजन गर्ने गरी यातायात व्यवसायी र सरकारबीच सहमति भएको हो।
शनिबार मन्त्रालयमा बसेको नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको बैठकले १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो।
उक्त निर्णय गरी यातायात व्यवस्था विभागलाई भाडा वृद्धि गर्न सिफारिस गरिएकोे मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया