पहिरोले दुप्चेश्वरमा भैसी बाख्रा र खसी पु¥र्याे
विदुर खबर
२०८० साउन १४ गते १३:४९
नुवाकोट । अविरल वर्षाेसँगै आएको पहिरोले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ मा भैसी बाख्रा र खसी पुरेको छ ।
आज विहान ५ बजेतिर गोठमाथिबाट आएको पहिरोले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ गोल्फुभन्ज्यङ निवासी स्याम गुरुङको एक भैसी र ७ बाख्रा तथा खसी पुरेको हो ।
गोठमाथिबाट आएको पहिरोले भैसी र बाख्रा तथा खसी पुरेको स्थानियले बताएका छन् । पहिरोले पुरिएको अवस्थामा थप एक भैसि र एक बाख्राको पाठीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
स्थानियको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । घटनाको विषयमा थप जानकारी आउँन बाँकी रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ





प्रतिक्रिया