नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको निधन
विदुर खबर
२०८० जेठ ३२ गते १९:०३
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।
बुधबार राति ३ बजे घरबाट उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै उनको निधन भएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
लामा लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित भएको अध्यक्ष तामाङले बताए ।
४५ वर्षीय लामाका परिवारमा आमा र एक भाइ छन् । उनको निधनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति रमेशकुमार महतले दुःख व्यक्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति
चेक कि आत्मघाती बम ? कानुन, कारोबार र व्यवसायीमाथिको अन्याय





प्रतिक्रिया