Flash News : नुवाकोटको गेर्खुमा करेन्ट लागेर एक वृद्धको मृत्यु
विदुर खबर
२०७५ भदौ २८ गते १३:५०

गेर्खु भदौ २८, नुवाकोटको विदुर नगरपालिका वडा नं ११ को गेर्खुमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उपल्लो गेर्खुका ६५ वर्षिय कृष्ण बहादुर तामाङ रहेको ईलाका प्रहरी चौकी चोगतेले जनाएको छ । तामाङको आफ्नै घरमा वायरिङ गरेको तार मुसाले खाएको र छुन जाँदा घटनास्थलमा नै मृत्यु भएको विदुर नगरपालिका वडा नं ११ का वडाध्यक्ष तोयानाथ तिमिल्सेनाले बताए ।
घटनास्थलमा नै मृत्यु भएका तामाङको शव अहिले सोही स्थानमा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया