रेडक्रस सोसाइटी रसुवाको सभापतिमा पुन: वावुलाल तामाङ निर्वाचित
विदुर खबर
२०७९ माघ २५ गते १७:४६
नुवाकोट । नेपाल रेडक्रस सोसाइटी रसुवाको सभापतिमा पुन : वावुलाल तामाङ निर्विरोध रुपमा निर्वाचित भएका छन् ।
आज भएको २८ औ जिल्ला अधिवेशनले तामाङको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । उप–सभापतिमा निलनाथ आचार्य निर्वाचित हुँदा महिला उप–सभापतिमा देकी छोपो तामाङ निर्वाचित भएका छन् ।
यस्तै मन्त्रिमा चुडामणी अधिकारी, कोषाध्यक्षमा दिनेश कुमार तामाङ र उपमन्त्रिमा राजकुमार घले निर्विरोध भएका छन् ।
त्यस्तै सदस्यहरुमा पासाङ तामाङी, शुशिला तामाङ, सार्की तामाङ, सुर्नष तामाङ, र दशरथ देवकोटा निर्वाचित भएका छन् ।
यस्तै अन्य सदस्यहरुमा कृष्णप्रसाद देवकोटा, नुर्प तामाङ, ऋषेश्वर पौडेल, कमल गुरुङ र लामा थर्चेन घले निर्वाचित भएको निर्वाचन अधिकारी रामजी पौडेलले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया