नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
विदुर खबर
२०७९ पुष २० गते २०:३४
नुवाकोट । नुवाकोटका युवा व्यवसायी सन्तोष उप्रेती होटल व्यवसायी महासंघ नेपालको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
भरतपुरमा सम्पन्न होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट नुवाकोट उद्योग वाणिज्य संघका सदस्य समेत रहेका उप्रेति पर्यटन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
उप्रेति होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको अध्यक्ष समेत हुन् ।
यस्तै सदस्यमा नुवाकोटको रायल इन होटलका संचालक रामशरण अधिकारी (आर.एस) निर्वाचति भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया