नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितवहादुर तामाङ विजयी
विदुर खबर
२०७९ मंसिर ९ गते २१:५२
नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका हितबहादुर तामाङ निर्वाचित भएका छन् ।
तामाङले नेकपा एमालेका बद्री मैनालीलाई ३०९४ मतले पराजित गरेका हुन् ।
तामाङले २६ हजार ५५६ मत हासिल गरेका छन् भने एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६२ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया