कांग्रेसको ‘गुण्डा नाईके’ राधे भण्डारी पक्राउ
विदुर खबर
२०७९ कार्तिक २ गते ८:२७
नुवाकोट । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बिच बजारमा तरबार प्रहारबाट एक युवा घाइते भएका छन् ।
बाटोमा बाइकमा हिँडेका नीलकण्ठ नगरपालिका-४ का २५ वर्षीय भीम गुरुङ घाइते भएका हुन् ।
घाइते गुरुङको धादिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम खत्रीले जानकारी दिनुभयो ।
घटनामा संलग्न भएको आरोपमा नीलकण्ठ नगरपालिका ३ का राधे भनिने राधाकृष्ण भण्डारी लाई प्रहरीले गिरफ्तार गरेको छ ।
खुकुरी प्रहारबाट गुरुङको दायाँ हातमा गम्भीर चोट लागेको छ ।
घटनामा संलग्न भण्डारी नेपाली कांग्रेस कार्यकर्ता हुन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया