जसपाका चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले गरे बर्खास्त

विदुर खबर २०७९ असोज २७ गते २०:१५

नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

Advertisement

जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले उनीहरुलाई हटाएका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

 

Advertisement

प्रतिक्रिया