युवाहरुद्धारा निरञ्जना भगवती मन्दिरको सरसफाई
विदुर खबर
२०७९ असोज ८ गते ९:१६
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १० मा रहेको निरन्जना भगवती मन्दिर परिषरको युवाहरुले सरसफाई गरेका छन् ।
नुवाकोटको ऐतिहासिक धरोहरको रुपमा रहेको मन्दिर परिषरमा फोहोर बढेकोले सरसफाई कार्यक्रमको आयोजना गरिएको स्थानियहरुले बताएका छन् ।
निरन्जना भगवती मन्दिमा प्रत्येक वर्ष घटस्थापनाको दिन झण्डै दुईसय घरपरिवारले सामुहिक रुपमा जमरा राख्दै आएका छन् ।


Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया