News Flash : सिमुटारमा पहिरो जाँदा पासाङल्हामु राजमार्ग अवरुद्ध, बाटो खुलाउने प्रयास जारी
विदुर खबर
२०७५ भदौ २० गते ४:३१
नुवाकोट, पासाङल्हामु राजमार्ग अन्र्तगत नुवाकोटको विदुर नगरपालिका वडा नं १ को सिमुटारमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार विहान करिव ३ बजे तिर पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । अवरुद्ध सडक खुलाउन अहिले प्रयास भइरहेको जिल्ला प्रशासन कार्यलय नुवाकोटले जनाएको छ । सडक अवरुद्ध हुँदा रसुवा तथा चिनको केरुङ जाने यात्रुवहाक बस तथा कन्टेनरहरु मर्कामा परिरहेका छ । अहिले सडकमा लामो लाइनमा वसेर वसहरु बाटो खुल्ने प्रतिक्षा गरिरहेका छन । यदपि सडकमा मोटरसाइकल भने संचालन भइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा
बागेश्वरी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक





प्रतिक्रिया