सर्वाेत्कष्ट भजन गायनको अवार्ड मुडवरीलाई
विदुर खबर
२०७९ भदौ १९ गते ८:३९
नुवाकोट । नेशनल बक्स अफिस म्युजिक अवार्डको भजन गायनतर्फको अवार्ड शैलेन्द्र मुडवरीले हात पारेका छन् ।
काठमाण्डौको चावहिलमा सम्पन्न भएको नेशनल बक्स अफिस म्युजिक अवार्डको सर्वाेकृष्ट भजन गायनको अवार्ड मुडवरीले प्राप्त गरेका हुन् ।
उनले “हामी कृष्ण प्रणामी” भजनबाट सर्वाेकृष्ट भजन गायनको अवार्ड हासिल गर्न गरेका हुन् ।
उनले अवार्ड प्राप्त गरेपछि आफुलाई थप जिम्मेवारी थपिएको बताएका छन् । उनले कला र संस्कृतिको लागि निरन्तर रुपमा आफनो कार्यको सकारात्मक मुल्याङ्कन भएको बताए । गीत संगीतको क्षेत्रमा यस्ता प्रकारको अवार्ड एवम सम्मानले सम्पुर्ण कलाकर्मीलाई हौसला र प्रेरणा मिल्ने समेत उनले बताए ।
उनले आफ्नो धर्म सस्कृतीलाई गायनमार्फत जोगाई राख्न सो गित गाएपनि अवार्ड पाउछु नै भनेर नगाएको समेत बताएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया