नुवाकोटका प्रेम दाई कता हरायौ…..
विदुर खबर
२०७९ भदौ ७ गते १९:१८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरका प्रेमप्रसाद रिमाल ६ दिनदेखि वेपत्ता भएका छन् ।
यहि भदौ २ गते बिहिबारदेखि बेपत्ता भएका रिमाल काठमाण्डौको कुलेश्वरमा फलफुल व्यवसाय गर्दे आएका थिए ।
फलफुलको पैसा उठाउन भनेर हिँडेका उनी सम्पर्कविहिन भएको रिमालका आफन्तले जनाएका छन् ।
उनको मोबाइल समेत अफ रहेको छ । उनलाई देख्नेले नजिकको प्रहरी कार्यलय वा ९८४१०८८८४७ मा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया