रसुवामा जसपा कांग्रेस र माओवादीका ५२ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश
विदुर खबर
२०७९ भदौ ३ गते १९:१७
नुवाकोट । रसुवामा विभिन्न दल परित्याग गरेका ५२ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले रसुवाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गर्नेहरुमा जना जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता रहेको नेकपा एमाले रसुवाका नेता तथा पुर्व संविधानसभा सदस्य जर्नादन ढकालले जानकारी दिए ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया