बेलकोटगढीका विरवहादुर बेपत्ता, सबैले सयेर गरौ
विदुर खबर
२०७९ साउन २० गते १५:२४
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का ५६ वर्षिय विरवहादुर तामाङ बेपत्ता भएका छन् ।
बिहिवारदेखि बेपत्ता भएका उनको आफन्तले खोजी गर्दै जाँदा आज विहान देविघाटको मुर्दा घाटमा लुगा भेटिएको थियो ।

तामाङको देविघाटमा फेला परेको कपडा ।
उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय वा ९८४१९६७५४७, ९८४१९५५३३२ नम्बरहरुमा सम्पर्क गर्न उनका परिवारले सबैमा अुनरोध गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया