कुटपिट गरि श्रीमतिको हत्या
विदुर खबर
२०७९ साउन १३ गते ७:३७
नुवाकोट । अछामको पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ मा श्रीमानले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्। ।
दोम्सीगाडा बस्ने ४८ वर्षीय पहेलु कामीले कुटेर श्रीमतीको हत्या गरेका हुन् । कुटपिटबाट ४० वर्षीय मान्मा विकको मृत्यु भएको हो ।
उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बारालाबाट खटिएको टोलीले पहेलुको खोजी गरिरहेको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया