माछापोखरीबाट ९६ वर्षका हजुरबा बेपत्ता

विदुर खबर २०७९ साउन ११ गते २२:२८

नुवाकोट । ९६ वर्षका हजुरवा बेपत्ता भएका छन् ।

Advertisement

काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर ८ लामाटारमा वसोवास गर्दै आएका ९६ वर्षिय हरिप्रसाद अधिकारी बुधवार विहान १० बजेदेखि बेपत्ता भएका हुन् ।

लामाबगरबाट मिनिवस चढेर माछापोखरी झरेका उनी हराएको उनका आफन्तले बताएका छन् ।

Advertisement

उनलाई देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा निम्न ९८४१०१३१०३, ९८४१४१०१२१ नम्बरमा फोन गरिदिनु हुन अनुरोध छ ।

प्रतिक्रिया