प्रेस युनियनको अध्यक्षमा विन्दुको उम्मेदवारी
विदुर खबर
२०७९ असार २२ गते १९:३५
नुवाकोट । नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनको अध्यक्ष पदमा अनिता विन्दुले उम्मेदवारी घोषणा गरेकी छन् ।
आसन्न साउनमा हुने नबौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष पदमा विन्दुले उम्मेदवारी घोषणा गरेकी हुन् । आज (बुधबार) गण्डकी प्रदेश पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
विन्दुले उम्मेदवारी घोषणा गर्दै भनिन्, ‘लोकतन्त्रको मूल्य मान्यताबाट बिचलित हुन नदिन, सरोकारवाला निकायहरुलाई सही मार्गमा डोहोर्याउन र खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न





प्रतिक्रिया