विदुर १२ का सबै विद्यार्थीहरुको आपतकालिन दुर्घटना विमा गर्ने खड्काको निर्णय
विदुर खबर
२०७९ जेठ ११ गते २१:३२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्र रहेका सबै विद्यालयका विद्यार्थीहरुको आपतकालिन दुर्घटना विमा गर्ने बताएका छन् ।

बुधवारबाट वडा कार्यालयमा वडाध्यक्षको कार्यभार सम्हादै उनले वडा भित्र रहेका सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आपतकालिन दुर्घटना विमा गर्ने निर्णय गरेका हुन् ।
लामो समयदेखि विदुर १२ चैनपुरको विरेन्द्र माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रुपमा उनले काम आएका छन् ।
उनले विदुर १२ मा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न लगातार रुपमा आर्थिक सहयोग गरिरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया