कांग्रेसको युवा प्रचार नेटवर्कमा नुवाकोटका चारजना मनोनित
विदुर खबर
२०७८ चैत २६ गते १९:५८
नुवाकोट । नेपाली कांग्रेसले स्थानीय चुनावका लागि गठन गरेको कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिको सदस्यमा नुवाकोटका ४ जना युवा पनि समेटिएका छन् ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईको नेतृत्वमा गठन गरिएको केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा नुवाकोटबाट दिपक लामा, हरिशरण खतिवडा, उपेन्द्र मिश्र र राजकुमार भट्ट मनोनीत भएका छन्।
वैशाखमा हुने स्थानीय चुनावका लागि केन्द्रीय प्रचारप्रसार समितिको चैत २२ को निर्णयअनुसार समिति संयोजकसमेत रहेका प्रवक्ता प्रकाशशरण महतले प्रचार नेटवर्क उपसमितिको गठन गरेका थिए ।
गठन गरिएको उप–समितिमा अधिकांश नेविसंघका नेताहरू रहेका छन् । समिति एक सय ९६ सदस्यीय रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया