कांग्रेस बाग्मति प्रदेश सभापति ईन्द्र बाँनिया नुवाकोट आउँदै
विदुर खबर
२०७८ चैत १८ गते २०:०८
नुवाकोट । नेपाली कांग्रेस बाग्मति प्रदेशका सभापति ईन्द्र बाँनिया शनिवार नुवाकोट आउने भएका छन् ।

नेपाली कांग्रेस विदुर नगर कमिटिको घरघर जाऊ, कांग्रेस जिताऊ अभियानको समापन कार्यक्रममा सहभागी हुन बाँनिया नुवाकोट आउन लागेको नेपाली कांग्रेस विदुर नगर कमिटिका सभापति हरिलाल श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेस नुवाकोटको १२ वट्टै स्थानिय तहमा शनिवार नै घरघर जाऊ, कांग्रेस जिताऊ अभियानको समापन हुने नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ
कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार
एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए





प्रतिक्रिया