अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै
विदुर खबर
२०७८ फागुन २६ गते २०:०९
नुवाकोट । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने भएकी छन् ।

उनले पार्टी प्रवेश गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेकी छन् । बिहीबार सांसद एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसहित उनले अध्यक्ष ओलीलाई भेटेकी हुन् ।
छलफलपछि आफू छिट्टै एमालेमा प्रवेश गर्ने मानन्धरले बताइन् । यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया