थप २९३ जनामा कोभिड १९ संक्रमण पुष्टि , २ जनाको निधन
विदुर खबर
२०७८ पुष ८ गते १८:२६
नुवाकोट । नेपालमा थप २९३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार ९ हजार ५१० पीसीआर परीक्षण गर्दा २४१ जनामा र २ हजार ११६ एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमित पाइएको हो ।
२४ घण्टामा २६३ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । सोहि अवधिमा २ जनाको निधन भएको छ ।
काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ । बिहीबार काठमाडौंमा १०१ जना, ललितपुरमा ३४ जना र भक्तपुरका १३ जना थपिएका छन् । यसरी उपत्यकामा संक्रमण पुष्टि हुनेको कुल संख्या १४८ रहेको छ ।
हाल ५ हजार १६१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ९९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया