कांग्रेस महामन्त्री पदमा पराजित भएपछि मिनेन्द्र रिजालले भने, सक्रिय राजनीतिमा नरहन पनि सक्छु
विदुर खबर
२०७८ पुष १ गते २०:२१
नुवाकोट । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाले सक्रिय राजनीतिमा अबको राजनीतिक यात्राबारे केही दिनपछि निर्णय गर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्री पदबाट राजीनामा दिएका उनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म केही दिनपछि मेरो राजनीतिक यात्राबारे निर्णय लिनेछु । सक्रिय राजनीतिमा रहन पनि सक्छु, नरहन पनि सक्छु ।’
उनले प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर बिहीबार अपराह्नप्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेका छन् । । कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा हारेपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया