कांग्रेस महाधिवेशन : बागमती प्रदेशमा सभापतिको लागि पुन मतदान हुने
विदुर खबर
२०७८ मंसिर १९ गते ७:५६
नुवाकोट । नेपाली कांग्रेस बाग्मति प्रदेशको सभापतिमा पुन मतदान हुने भएको छ ।

शनिवार सम्पन्न भएको मतगणनामा कुनैपनि प्रतिष्पर्धीले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुन मतदान हुने भएको हो ।
कुल खसेको २ हजार ८३ मतको ५० प्रतिशत मत कुनैपनि उम्मेद्धवारले पाउन नसकेपछि पुन मतदान हुने भएको हो ।
सभापतिमा सबैभन्दा बढी मत इन्द्र वाँनियाले ९ सय ९२ मत प्राप्त गरे । यस्तै जगदीश्वरनरसिंह के.सीले ८ सय ७२ मत प्राप्त गर्दा भिमसेनदास प्रधानले एकसय ९७ मत प्राप्त गरे ।
अब सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेद्धवार बाँनिया र केसीबिच पुन दोस्रो चरणमा प्रतिष्पर्धा हुनेछ ।
Advertisement
खसेको कुल मत २ हजार ८३ मतमध्ये २२ मत बदर भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया