अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ पास भइन्
विदुर खबर
२०७८ मंसिर १७ गते २१:०१
नुवाकोट । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् ।

उनले २.४१ जिपिए ल्याएर पास गरेकी हुन् । उनले दुई विषयमा ए प्लस जीपीए ल्याएकी छन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा आज शुक्रबार सार्वजनिक गरेको हो ।
पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् । उनले समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना रहेको बताएकी छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया