नुवाकोट कांग्रेसका पुर्व सभापति अधिकारीलाई कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ मंसिर ३ गते २१:५१
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवार सामाजिक संजाल फेसबुकमार्फत अधिकारीले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले नेपाली कांग्रेसले विभिन्न स्थानिय तहमा आयोजना गरेको चियापान तथा अधिवेशन केन्द्रित भेटघाट कार्यक्रममा सहभागी हुँदै गर्दा आफुलाई कोरोना संक्रमण भएकोले सजग रहन सबैलाई आग्रह गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया