बट्टारमा दुई पल्सर बाईक एक आपसमा ठोकिएँ, दुईजना गम्भीर घाइते
विदुर खबर
२०७८ कार्तिक २९ गते १०:४७
नुवाकोट । नुवाकोटको बट्टारमा दुई पल्सर मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस अगाडी विपरित दिशाबाट आइरहेका दुई पल्सर मोटरसाईकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाईकलका चालक गम्भीर घाइते भएको घटनाका प्रत्यक्षदर्शी दिपकराज केसीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घाइते भएका दुबैजनजालाई बेहोसकै अवस्थामा स्थानिय संजीवनी अस्पतालमा उपचारको लागि लगिएको छ ।

फोटो दिपकराज के.सी ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया