सचेतन सञ्चालनको सातौं वार्षिकोत्सब सम्पन्न
नुवाकोट,सचेतन सञ्चालनको सातौं वार्षिकोत्सब सम्पन्न भएको छ । समाज सचेतन केन्द्र र सचेतन सामुदायिक सिकाइ केन्द्रकाे सयुक्त अायाेजनामा सातौं वार्षिकोत्सब सम्पन्न भएको हाे ।
सचेतन सभाहलमा सातौं वार्षिकोत्सबयमकुमार खाती क्षेत्रीकाे सभा अध्यक्षतामा सम्पन्न भएको थियोे । सञ्जालको टिमलाई कामकाजी बनाउन अारक्षण, हैन क्षमताले प्रतिस्पर्धा गर्नुपर्ने, मागेर हैन उत्पादनमा जाेड दिनुपर्ने, बारेमा व्यापक छलफल भएको छ । निर्णय कार्यन्वयनमा सामाजिक सँघ सस्था संवेदनशील भै लाग्नुपर्ने बारेमा संस्था हरूकाे उद्देश्य कार्यक्रम कार्यनयन सम्वन्धमा छलफल भएको हाे ।
अरूले के गरे हैन अाफुले के गर्ने भन्ने स्वच्छ मनले काम नगरेसम्म प्रगति नहुने भएकोले सबै नागरिक समाज जिम्मेवार हुनुपर्ने कुरा नेकपा नुवाकोटका सचिवालय सदस्य एवं सञ्जालका अध्यक्ष यमकुमार खातीले बताएका छन् । मागेर राष्ट्र नबन्ने कुरा बताउदै अरुलाई अर्ती दिनु भन्दा अर्ती लिएर कामको थालनी गर्नुपर्ने साधारणसभामा खातीले बताएका हुन । कार्यक्रममा समाज सचेतन केन्द्रका प्रमुख सल्लाहकार महरि प्र रिमाल बाजे, सचिव हरिराम भण्डारी, सदस्यहरू शिवकुमार मिश्र, दिपेन्द्र वली, लोक ब रिमालकाे सहभागी रहेको थियो सिकाइ केन्द्रका पशुपति काेइराला, सदस्यहरू भरत व खाती, भगवान राना लगायतकाे उपस्थित रहेको थियोे । सचेतन सञ्जालमा सचेतन पुस्तकालय, सामुदायिक पुस्तकालय, सचेतन सामुदायिक सिकाइ केन्द्र र समाज सचेतन केन्द्र एवं नागरिक समाज सञ्जालमा अावद्द रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने
आज पनि हावाहुरी चल्ने सम्भावना
शिखर पावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया