नुवाकोटमा जिल्ला आपतकालीन कार्य संचालन केन्द्र २४ सै घण्टा संचालनमा
विदुर खबर
२०७५ भदौ २ गते १०:३४

नुवाकोट÷नुवाकोटमा जिल्ला आपतकालीन कार्य संचालन केन्द्र २४ सै घण्टा संचालनमा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय नुवाकोटका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माका अनुसार जिल्लामा घटेका विपत् सम्बन्धि कुनैपनि घटनाको सम्बन्धिमा कुनै सूचना वा जानकारी भए तुरुन्त ०१० ६१९३३ मा सम्पर्क सकिने छ । केन्द्रकोजुनसुकै समयमा उद्वार र राहात कार्यका लागि सबै स्थानीय तह र सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यलय नुवाकोटले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया