नेपालमा कोभिड- १९ एन्टिबडी ६८ प्रतिशतमा
विदुर खबर
२०७८ भदौ १४ गते ६:१७
नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै देशभरि सर्भेक्षण गर्दा ६८ दशमलब ६ प्रतिशत मानिसमा कोभिड- १९ को एन्टिबडी देखिएको जानकारी दिए ।
एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका व्यक्तिमा ९० प्रतिशत एन्टिबडी देखिएको उनले बताए ।
गत २१ असारदेखि ३० साउनसम्म मन्त्रालयले देशभरिका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार १६१ मानिसमा नमुना परीक्षण गर्दा ६८ दशमलब ६ प्रतिशतमा एन्टिबडी देखिएको हो ।
हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेसा र सबै समूहमा समान रूपमा नै एन्टिबडी देखिएको प्रवक्ता डा. पौडेलले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया